चोलेन्द्रले म र पुनदेवीबारे दुष्प्रचार गरे : ओमप्रकाश अर्याल

३० भदौ, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो श्रीमतीबारे दुष्प्रचार गरेको बताएका छन् । महाअभियोग सिफारिस समितिमा बिहीबार बयान दिने क्रममा जबराले पुनदेवी महर्जनलाई न्यायाधीश नबनाएकै कारण अर्याल आफूविरुद्ध लागेको दाबी गरेका थिए । बिहीबार समितिले अर्यालसहित जबराले नाम ल्याएका कानुन व्यवसायीहरुलाई बोलाएको थियो । समितिमा उपस्थित भएका अर्यालले […]

सम्बन्धित सामग्री

चोलेन्द्रको आरोप प्रतिशोध साध्ने, झुटो र आधारहीनः ओमप्रकाश अर्याल

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साध्ने र झुटो बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन्। आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन्। शीर्ष नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन्। यो पनिः चोलेन्द्रको घरमा श्राद्ध परेपछि […]

काठमाडौं महानगरको कानुनी सल्लाहकारमा अधिवक्ता अर्याल नियुक्त

अधिवक्ता ओमप्रकाश अर्याल काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् ।

काठमाडौँ महानगरको कानुनी सल्लाहकारमा ओमप्रकाश अर्याल नियुक्त

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन्। काठमाडौँ महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो। महानगरले अर्याललाई सुरुमा ६ महिनाको लागि नियुक्त गर्न लागेको हो।

ओमप्रकाश अर्याल काठमाडौँ महानगरको कानुनी सल्लाहकारमा नियुक्त

काठमाडौँ महानगरपालिकाले अधिवक्ता ओमप्रकाश अर्याललाई महानगरको कानुनी सल्लाहकारमा नियुक्त गरेको छ।...

प्रधानन्यायधीशलाई अब तत्काल महाभियोग लगाउनुपर्छ : अधिवक्ता ओमप्रकाश अर्याल

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा दिनु पर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रधानन्यायाधीशले यसअघि दुई जना (दीपक तिमिल्सिना र गजेन्द्र हमाल)लाई मन्त्री बनाउने कुरा सार्वजनिक भएको भन्दै उनले प्रधानन्यायधीशले भाग खोजेको पुष्टि भएको बताए । ‘अब उहाँ न्यायिक आचरणमा हुनुहुन्न । न्यायिक नैतिकताको धरातल समाप्त भैसकेको […] The post प्रधानन्यायधीशलाई अब तत्काल महाभियोग लगाउनुपर्छ : अधिवक्ता ओमप्रकाश अर्याल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.