दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौँ– आमागी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा राजनीतिक दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ। काउन्सिलले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ। आसन्न निर्वाचनको सन्दर्भमा आज […]

सम्बन्धित सामग्री

आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

काठमाडौँ – मिडिया काउन्सिल (मधेस प्रदेश) ले बारा निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सन्दर्भमा पत्रकार आचारसंहिताको परिपालना गर्न पत्रकार एवं सञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गरी उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चारकर्मी एवं सञ्चारमाध्मको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कुनै पनि दल तथा […]

निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्दै स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले आज विज्ञप्ति जारी गर्दै कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गर्नुभएको छ । यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा …