सर्वप्रथम डिएचएल भनेको के हो? डायग्नोष्टिक वा डायग्नोषिस गर्ने भनौ पत्ता लगाउने हिस्टेरो भन्नाले पाठेघरको भित्र त्यसलाई दूरबीनको माध्यमबाट हेर्ने गर्नुपर्छ । डिएचएल डायग्नोष्टिक इन्फर्टिलिटी ल्याप्रोस्कोपी बाँझोपनमा यसको महत्त्व के छ ? यसबारेमा बुझ्न जरुरी छ ।
यो उपचार विधि परिवारमा निसन्तानको स…