स्वीजरल्यान्डको महानगर आर्बेडो कास्टाइनमा ७० मिटर उचाइको क्रेन छ। यसका ६ भाग फैलिएका छन्। यसको माथि एउटा ब्लक छ। तर, यहाँ ब्लकको निर्माण कार्य भइरहेको छ। न त कुनै कन्स्ट्रक्सन साइटका लागि यी क्रेन तयार भएका हुन्। यो स्टिल टावर अमेरिकन स्विस कम्पनीले तयार पारेको एउटा इनर्जी भल्ट हो। गुरुत्वाकर्षणमा निर्भर रहेको यस प्रविधिमा ३५ […]