कन्सुलर सेवा त्रिपुरेश्वरबाट

न्युज अफ नेपाल, काठमाडौं । कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।

सम्बन्धित सामग्री

कन्सुलर सेवा विभागले अब पालिका तहबाट पनि सेवा दिने

आफ्ना सेवाग्राहीलाई सहज होस् भनेर अनलाइन प्रणालीबाट सेवा दिन थालेको कन्सुलर सेवा विभाग अब पालिका तहबाटै पनि सेवा दिने तयारीमा जुटेको छ । सुरुमा कुरा गरौँ, कन्सुलर सेवाको । कुनै पनि देशका नागरिक अर्को देशमा जाँदा उनीहरुले पाउने सुविधा, कानुनी उपचार, उनीहरुको स्टाटस र आइपर्ने समस्याहरुका समग्र विषयलाई एक देशले अर्को देशमा कस्तो सेवा दिने, कुन प्रकारले व्यहार गर्ने, कुन हैसियतमा राख्ने भन्ने कुराहरु कन्सुलर सेवा अन्तर्गत पर्छन् । कन्सुलर सेवालाई सन् १९६३ मा जारी भियना महासन्धीले समेटेको छ । यस अन्तर्गतका काम गर्ने ग...

कन्सुलर सेवा फागुन १ देखि त्रिपुरेश्वरबाट

काठमाडौँ, २८ माघ: कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।-रासस

मलेसियाको पेनाङ्गमा कन्सुलर सेवा सञ्चालन हुने

दोहा– नेपाली कामदारको समस्यालाई मध्यनजर गर्दै मलेसियास्थित नेपाली दूतावासले त्यहाँको पेनाङ्ग राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने गर्ने भएको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै मलेसियाका विभिन्न राज्यमा कार्यरत रहेका नेपालीहरुलाई दूतावासबाट प्रबाह गरिने सेवहरु सरल र सहज रुपमा उपलब्ध गराउने उदेश्यले कन्सुलर सेवा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । नोभेम्बर […]

कन्सुलर सेवा अब स्थानीय तहबाटै

अध्ययन, श्रमलगायतका लागि विदेश जाने नेपालीले राजधानीको कन्सुलर विभागबाट लिँदै आएको सेवा अब पालिकाबाटै पाउने व्यवस्था गरिँदै वैदेशिक श्रम, अध्ययनलगायतका लागि आवश्यक कन्सुलर सेवा काठमाडौंको कन्सुलर विभागबाटै लिनुपर्ने झन्झट हट्ने भएको...

स्थानीय तहबाटै कन्सुलर सेवा विस्तार गरिने

काठमाडौँ– परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ । सेवा प्रवाहलाई बढी प्रभावकारी तुल्याउन विभागले स्थानीय तहसँग सहकार्य गर्ने जनाएको हो । काठमाडौँ जिल्लाका महानगरपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख एवं कार्यकारी […]

कन्सुलर सेवा विभागबाट खोप लगाएको भनेर प्रमाणीकरण गर्नु नपर्ने

काठमाण्डौ - अबदेखि कन्सुलर सेवा विभागमा खोप लगाएको भनेर प्रमाणीकरण गर्नु नपर्ने भएको छ ।  विदेशमा रहेको सबै नेपाली नियोगहरूलाई समेत यसबारे जानकारी गराइएको भन्दै अब कन्सुलरमा गएर थप प्रमाणीकरण गर्नु नपर्ने विभागले जनाएको छ । हिजो सीसीएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालहरूबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागमा थप प्रमाणीकरण गर्नु नपर्ने बनाइदिन भनेको हो ।  यसअघि विदेश जाने कामदार र विद्यार्थीहरुले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिए पनि त्यसलाई फेरि कन्सुलर विभागबाट पनि प्...

सियाटलमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा तथा ब्रेन गेन कार्यक्रम हुँदै

अमेरिकाको वासिंटन स्टेटस्थित सियाटलमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ।

कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

काठमाण्डाै – कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ ।  काेराेना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गएकाे सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो । विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सहजरुपमा सेवा प्रवाह गर्न विभागले एकपटकमा २५ जना सेवाग्राहीलाई सङ्केत नम्बरसहितको फाराम वितरण गरी त्यसैअनुसार उनीहरूलाई प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाइएको विभागका निर्देशक धनबहादुर ओलीले बताउनुभयो । यही ब...