कोलोराडोमा सेप्टेम्बर २ देखि ५ सम्म नेपाली पासपोर्ट सेवा, शुल्क डेबिट र क्रेडिट कार्डबाट

अमेरिकाको वाशिंटन डिसीमा रहेको नेपाली दूतावासले सेप्टेम्बर २ देखि ५ सम्म कोलोराडोमा कन्सुलर सेवा दिने भएको छ । कोलोराडो राज्यको वेष्टमिनिस्टरमा कोलोराडो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत राहदानी नविकरणको सेवा प्रदान गर्ने कार्यक्रम तय गरिएकाले उक्त मितिका लागि अनलाइन आवेदन भरी अप्वाइन्टमेन्ट लिएर राहदानी नविकरणको सेवा लिन दूतावासले सम्बन्धित सबैमा […]

सम्बन्धित सामग्री

१८ वर्षदेखि कमजोर बनिरहेको नेपाली पासपोर्ट

काठमाडौँ- नेपाली पासपोर्ट हरेक वर्ष खस्किँदै गएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार यो वर्ष पनि नेपाली पासपोर्टको साख गिर्दो छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले अन्तर्राष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कको आधारमा पासपोर्टको मापन गर्ने गर्छ । विश्वभरका राष्ट्रह...

सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर

७ फागुन, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा […]

डा शम्भु आचार्यको यात्राः पाल्पादेखि डब्लूएचओ जेनेभासम्म

गर्वका साथ हरियो नेपाली पासपोर्ट बोकेर संसारभरिको यात्रा गर्ने डा आचार्यले पाल्पादेखि जेनेभा हुँदै दिल्ली पुग्ने आफ्नो अभियानमा नेपाल सरकार र नेपाली जनताको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।

किन कमजोर बनिरहेछ नेपाली पासपोर्ट ?

जबसम्म हामीले आर्थिक समृद्धि हासिल गर्दै कामका लागि विदेश जाने संस्कृतिलाई सम्बोधन गर्दैनौं, तबसम्म हाम्रो यही अवस्था हुनेछ।

विश्वका १९९ देशको सूचीमा नेपाली पासपोर्ट १०६औं नम्बरमा

काठमाडौं, ५ साउन । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०६औं स्थामा रहेको छ । विश्वका १९९ देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल १०६औं नम्बरमा परेको हो । सूचीमा सबै देशलाई ११२ स्थानमा समेटिएको छ । नेपालपछि सूचीमा मात्र सात देश रहेका छन् । हेन्ली एण्ड पार्टनर्सले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्छ । […]

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ । पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको […]

नेपाली पासपोर्ट विश्वकै कमजोर मध्ये ८ औं स्थानमा

काठमाडौं। इन्जिनियर बन्न अनिवार्य लाइसेन्स परिक्षा पास गर्नुपर्र्ने भएको छ। नेपाली पासपोर्ट विश्वकै कमजोर मध्ये ८ औं स्थानमा प¥यो। दुव्र्यवहारको आरोपमा हेटौंडा क्याप्पसका दुई कर्मचारी निलम्बित भएका छन्। श्री स्टिल्सले नेपालमा पहिलोपटक भारतमा रड निर्यात सुरु ग¥यो । रनिल विक्रमासिंधे श्रीलंकाका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

कसरी भयो नेपाली पासपोर्ट विश्वमै कमजोर?

काठमाडौँ – बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो। पासपोर्टको बरियताले यात्राको स्वतन्त्रतालाई पनि संकेत […]

नेपालको पासपोर्ट विश्वकै ‘खराब’ सूचिमा (सूचीसहित)

काठमाडौँ । नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा नेपाली पासपोर्ट १०९ स्थानमा रहेको छ भने जापान पहिलो स्थानमा रहेको छ । जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ । नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ […]