‘प्रविधिको प्रयोग गरी पालिकाबाट र नागरिक आफैंले पनि कन्सुलर सेवा लिन सक्ने व्यवस्था गरेका छौँ ’

कन्सुलर सेवाको बारेमा कुरा गर्दा सबैभन्दा पहिला त यो भनेको के हो भन्ने कुरा नै महत्त्वपूर्ण छ । दोस्रो विश्वयुद्धपछि विभिन्न देशले जब एक अर्को देशसँग सम्बन्ध राख्न सुरु गरे । ती सम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा केन्द्रित भएर भियना महासन्धि आयो । सन् १९६१ मा भियना कन्भेन्सन अन डिप्लोमेटिक रिलेसन भन्ने महासन्धि आयो । त्यसले...

सम्बन्धित सामग्री