साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको विरोधमा जनता सामाजवादी पार्टी आन्दोलनमा उत्रियो। लगत्तै सिके राउत नेतृत्वको जन...