पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमको बचाउ गरेका छन्।
पोखरामा आयोजित नेपाल साहित्य महोत्सवको सत्र ‘प्रदेशबाट देखिने देश’मा उनले नेपाली राजनीतिमा यसअघि पनि बहुमतको सरकारले संसद विघटन गरेको र त्यसो गर्नु असंवैधानिक नभएको दाबी गरे।
उनले प्रधानमन्त्रीको निर्णय ठीक भन्ने कुरा…