काठमाडौं : भारतीय खुफिया एजेन्सी 'रअ' प्रमुख सामन्तकुमारले केही दिन पहिले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको हो कि होइन भन्नेबारे आफूलाई थाहा नभएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेल...