देश र समाज परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न माधव नेपालकाे निर्देशन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न निर्देशन दिएका छन् ।  पार्टी स्कुल विभागले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफैबाट रूपान्तरणको सुरुवात गर्दै देश र समाज परिवर्तन गर्ने उद्देश्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। सिद्धान्त र व्यवहारकोबीचमा खाडल नराखी इमान्दारितापूर्वक […]

सम्बन्धित सामग्री

देश र समाज निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज निर्माणमा युवाहरूको भूमिका  महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार जनकपुरधाममा श्रीराम युवा कमिटीको नवनिर्मित राम व्यायामशालालाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले देश र समाजमा परिवर्तन ल्याउन युवा शक्तिको योगदान महत्वपूर्ण रहने गरेको बताए । अहिले धेरै युवाहरू कुलतमा फसेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले भने, ‘युवाहरूलाई...

सकारात्मक मनोवृत्तिकासाथ काम गरे समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन् । ‘म बदिलन्छु अनि मेरो देश बदिलन्छ’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर संकलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उनले भने , ‘यस अभियानले स्वभाविकरूपमा समाजमा चेतना फैलाउने छ,  समाज रूपान्तरणका लागि हरेक […]

अध्यादेश, जनताकै लागि क्षेप्यास्त्र

राजनीतिको अन्तिम लक्ष्य सत्ता र त्यसमार्फत देश–समाज परिवर्तन नै हो । व्यक्तिलाई राजनीतिमा सफल बनाउने र सफलताकै सिँढी चढाएर सत्तामा पु-याउने आधार पनि व्यक्तिको स्वच्छ र पारदर्शी कार्यशैलीमा आधारित जनमुखी कार्य नै हो । जनहितको कार्य गर्छ भन्ने जनविश्वास आर्जन गरेकै व्यक्तिलाई जनताले संसद्मार्फत सत्तामा पु¥याउँदै आएका हुन्छन् । तर, सत्तामा पुगिसकेपछिको अधिकांश व्यक्तिको कार्यशैली […] The post अध्यादेश, जनताकै लागि क्षेप्यास्त्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ :अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा हिजो (बिहीबार) आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिस्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए । क्रान्तिकारी बाटोबाट […]

हामी देश निर्माण गर्ने अभिभारा पूरा गर्छौँ : अध्यक्ष नेपाल

उदयपुर– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए । क्रान्तिकारी बाटोबाट विचलित भएको […]

देश बनाउने अभिभारा हाम्राे पार्टीले पूरा गर्छ : अध्यक्ष नेपाल

उदयपुर – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले देश निर्माण गर्ने अभिभारा पूरा गर्ने बताउनुभएको छ । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज बिहीवार आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमानदार कम्युनिस्ट समर्पित रहेकाले उनीहरूसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताउनुभयो । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा (एमाले) परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उहाँको भनाइ थियो ।  अध्यक्ष नेपालले ...

स्काउट विकृति र विसंगतिविरुद्धको बिम्ब हुनुपर्छ : लोकबहादुर भण्डारी

काठमाडौं, पुष १५ । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको छ । नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताउनुभयो । […]

देश, दल र दलदल !

दल र दलबाट राजनीति गर्नेलाई सल्लाह र सुझाव दिनुपर्ने व्यक्ति र दबाब समूह नै दलाल छन्, हाम्रो समाजमा । राजनीतिक दलहरू स्वाभाविकरूपमा राष्ट्रिय हुन्छन् र यसका सदस्यहरू समाज, राष्ट्र र राज्यको राजनीतिक हितको पक्षमा लड्ने र रक्षा गर्ने साझा इच्छा तथा आदर्शको आधारमा स्वैच्छाले देश नागरिकहरूको समूहले गठन गर्दछन्। जहिले पनि सरकार सीमित अविभाज्य (एलिट) को हातबाट जनतामा पुर्‍याउनु पर्छ भनिन्छ, तर जब प्रत्येक व्यवस्था परिवर्तन हुन्छन्, तब नागरिक सरकारमा पुग्छन् र उनीहरू सम्भ्रान्त समूहमा परिवर्तित हुन्छन्। अनि फेरि सरकार जनताको हातमा जानुप...

नागरिक समूहको नेतृत्व परिवर्तन, अध्यक्षमा जयराम

नागरिक समूहको नवौं साधारण सभाबाट जयराम सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सुशासन, राष्ट्रिय सम्वृद्धि र भ्रष्टाचारमुक्त समाज निर्माणको लागि शान्तिपूर्ण तरिकाबाट सरकार र राजनैतिक दलहरुलाई खबरदारी तथा दवाब दिने उद्देश्यसहित स्थापना भएको नागरिक समूहले सुशासनका पक्षमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सामाजिक अभियन्ता एवं यूवा वक्ता निगम हुमागाईं संस्थापक अध्यक्ष रहेको नागरिक समूह २०७० सालमा स्थापना भई देश र समग्र देशको विकासमा योगदान दिने राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान गर्ने, राम्रा र विकासका पक्षमा भएका...

हाम्रो नेपाल र हामी नेपाली

डा. तीर्थराज भण्डारीहाम्रो देश, समाज र जनस्तरमा विगत केही वर्षमा सकारत्मक परिवर्तन आएकै छन्। कुरा त्यति मात्र हो, जुन अनुपातमा आउनुपर्ने त्यो अनुपातमा आयो कि आएन भन्ने हो।आजभन्दा ५०–६० वर्ष पहिला दक्षिण कोरिया र हाम्रो देशको प्रतिव्यक्ति आय उस्तै थियो। आज कोरिया कहाँ पुग्यो? कोरियाको कुरै छाडौँ, इथोपियाको प्रतिव्यक्ति आय पनि नेपालबराबर हुन लाग्यो, केही सेक्टरमा त नेपालभन्दा अगाडि पुगिसक्यो। जुन देशमा आजभन्दा करिब ३० वर्ष अघिसम्म भोकमरी समस्या व्याप्त थियो।  Every country has the