सकारात्मक मनोवृत्तिकासाथ काम गरे समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन् । ‘म बदिलन्छु अनि मेरो देश बदिलन्छ’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर संकलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उनले भने , ‘यस अभियानले स्वभाविकरूपमा समाजमा चेतना फैलाउने छ,  समाज रूपान्तरणका लागि हरेक […]

सम्बन्धित सामग्री

लागुऔषधविरुद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्त्वपूर्ण : महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध विरुद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । काठमाडौमा आज भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उहाँले कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै समाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको उल्लेख गर्नुभयो । लागुऔषधको कारोबार तथा […]

समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो ।