म्याद थप मात्र माग्छन् ठूला आयोजना

राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण (कर्णाली कोरिडोर) लोकमार्ग निर्माण सुरु भएको १३ वर्ष भयो । अहिलेसम्म ट्र्याक खुलिसकेको छैन । २०७० सालभित्र निर्माण सक्ने लक्ष्य लिइए पनि भौतिक प्रगति ३० प्रतिशत मात्र छ । निर्माण समय आर्थिक वर्ष २०७९/८० पुर्‍याइएको छ । तर उक्त अवधिमा पनि काम नसकिने आयोजनाले जनाएको छ । तोकिएको समयभित्र ट्र्याक मात्र खुल्ने आयोजना प्रमुख वीरेन्द्रकुमार यादवले बताए ।

सम्बन्धित सामग्री

सहकारी क्षेत्र सुधार कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले सहकारी क्षेत्र सुधार कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ । असार २६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० को म्याद एक महिना थप गर्ने निर्णय गरेको जानकारी दिइन् । बैठकले थाइल्याण्डले आयोजना गर्ने विमस्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा […]

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक वर्ष म्याद थप

निर्माणाधीन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग समयमा पूरा नहुने भएपछि १ वर्ष म्याद थप भएको छ । सम्झौता अनुसार जापानिज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेसनले २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा आयोजना पूरा नहुने भएपछि सरकारले आगामी २५ अप्रिल २०२४ सम्मका लागि समय थप गरेको छ । सुरङमार्ग […]

द्रुतमार्गको म्याद थप गर्न आग्रह

काठमाडौं । काठमाडौं÷तराई मधेस द्रुतमार्ग आयोजनाको निर्माण अवधिको म्याद थप हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको उक्त द्रुतमार्ग २०८१ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाएको उक्त आयोजना विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण, आयोजना प्रवेश गर्ने ललितपुरको खोकनाको जग्गा विवादका कारण तोकिएको मितिमा […]

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप

काठमाडौं– दोल्ती पावर कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन […]

निर्माणाधिन बुटवल-नारायणगढ सडकखण्डको म्याद थप

राष्ट्रिय गौरवका आयोजना अन्तरगत निर्माणाधिन बुटवल—नारायणगढ सडकखण्डको काम समयमा पूरा हुन नसकेपछि फेरि म्याद थप गरिएको छ । एक वर्षका लागि सडक विस्तारको म्याद थपिएको हो । म्याद थप गरिएसँगै उक्त सडकखण्ड पूरा हुन अझै एक वर्षसम्म लाग्ने देखिएको छ । सडक नबन्दा पूर्व पश्चिम भएर चल्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्दै आएका छन् । नवलपरासी पश्चिममा पर्ने पुर र कल्भडहरु भने पूरा भएका छन । सम्झौताअनुसार गत साउन तेस्रो हप्तामा सम्पन्न हुनुपर्ने सडकको काम अहिलेसम्म १८ प्रतिशत मात्र भएको छ ।&nbs

अपर कर्णालीको वित्तीय व्यवस्थापन गर्न तेस्रोपटक म्याद थप

नौ सय मेगावाटको अपर कर्णाली जलविद्युत् आयोजना बनाउने जिम्मा पाएको भारतीय कम्पनी जिएमआरलाई वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न तेस्रोपटक म्याद थप गरिएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई वर्ष थप...

डेढवर्षदेखि म्याद थप नहुँदा एमक्याप व्यवस्थापनमा अन्योल

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद सकिएको डेढवर्ष भइसक्यो तर अहिलेसम्म म्याद थप भएको छैन । एमक्यापको म्याद थप्ने...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। भदौ १४ गते (आज) सम्म आवेदन दिन सकिने व्यवस्था रहेको सो आईपीओमा यस दिन सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको हो। सो शेयरमा अब भदौ १५ गते अर्थात भोलीसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजन...

मध्यभोटेकोसीको साधारण सेयर बिक्री म्याद थप

काठमाडौँ – मध्यभोटेकोसी जलविद्युत् आयोजनाको साधारण सेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ। स्थानीयको आग्रहबमोजिम आवेदन गर्ने समय बढाइएको हो। मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले साउन ३१ गतेसम्म साधारण सेयरमा आवेदन दिन सक्नेछन्। साउन १७ गतेसम्म साधारण सेयरमा आवेदन गर्ने समय सीमा तोकिएको थियो। कम्पनीले प्रति सेयर अंकित मूल्यका ६० लाख कित्ता […]

पथलैया—वीरगन्ज सडक आयोजना रुग्ण

सडक विभाग र ठेकेदारको लापरबाहीका कारण नेपालकै प्रमुख पथलैया–वीरगन्ज आर्थिक मार्ग रुग्ण आयोजना बन्ने भएको छ ।दुई वर्षे आयोजना विभिन्न बहानामा पटकपटक म्याद थप गरी ५ वर्षसम्म आयोजनाको प्रगति ६७ प्रतिशतमात्रै देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म समयसीमा रहेको आयोजनाको २ प्रतिशत प्रगति असार मसान्तमा वृद्धि हुने अनुमानसँंगै आयोजना असफलको सूचीमा पर्ने भएको हो ।सडक विभागका […]