काठमाडौं । काठमाडौं÷तराई मधेस द्रुतमार्ग आयोजनाको निर्माण अवधिको म्याद थप हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको उक्त द्रुतमार्ग २०८१ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाएको उक्त आयोजना विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण, आयोजना प्रवेश गर्ने ललितपुरको खोकनाको जग्गा विवादका कारण तोकिएको मितिमा […]