दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप

काठमाडौं– दोल्ती पावर कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन […]