२१ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका तीन दलका विद्यार्थी संगठनले अमेरिकी सहयोग परियोजना एमसीसी अघि नबढाउन सरकारलाई खबरदारी गरेका छन् । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले एमसीसी परियोजना संसदबाट पारित नगर्न सरकारलाई आग्रह गरेका हुन् । ‘एमसीसी परियोजनाका विरुद्धमा देशमा ठूलो जनमत रहेको […]