अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गराउन दलहरूबीच परामर्श तीव्र भए पनि यो विषय थप पेचिलो बन्दै गएको छ । यही विषयले सत्ता गठबन्धन कमजोर बन्दै गएको छ । संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसीसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन सरकारका तर्फबाट …