काठमाडौं । एमसीसी सम्झौतामा मतभदे बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका लागि पनि प्रयास सुरू भएको छ । अब एमसीसी र नयाँ गठबन्धन छनौटको मौका नेकपा एमालेलाई जुरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष […]