क्यान्सर अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याउने

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा […]

सम्बन्धित सामग्री

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा १४० बेडसहित कोभिड वार्ड सुरु

चितवन। चितवनमा सङ्क्रमितको संख्या बढेसँगै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आइसीयूसहित १४० बेडको कोभिड वार्ड सुरु भएको छ। २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले थप सङ्क्रमितका लागि बेड थप गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ।

बीपी क्यान्सर अस्पताल भरतपुरले सञ्चालनमा ल्यायो १ सय ४० शय्याको कोभिड वार्ड

कोरोना संक्रमितको संख्या बढेसँगै बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर अस्पतालले १ सय ४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो ।

बिपी क्यान्सर अस्पतालले शुरु गर्‍याे सघन उपचार कक्षसहितको कोभिड वार्ड

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा १४० बेडसहित कोभिड वार्ड सुरु

चितवन। चितवनमा सङ्क्रमितको संख्या बढेसँगै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आइसीयूसहित १४० बेडको कोभिड वार्ड सुरु भएको छ। २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले थप सङ्क्रमितका लागि बेड थप गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ।

विपी कोइराला क्यान्सर अस्पतालमा सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड शुरु

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० श्ययाको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी श्यया थप गरेको हो […]