कोरोना संक्रमितले भरियो भेरी अस्पतालको कोभिड वार्ड

नेपालगञ्ज, बैशाख ८ । समुदाय स्तरमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण झन् भयाबह बन्दै गएको छ। कोरोना संक्रमित दिनहुँ बढ्दै जाँदा यहाँका अस्पतालहरु भरिभराउ भएका छन्। कोरोना संक्रमित र आशंकित ब्यक्तिको धेरै संख्यामा उपचार गरिरहेको भेरी अस्पतालसँग रहेको कुल १ सय ४२ क्षमताको कोभिड वार्ड अहिले पुरै भरिएको छ। अस्पतालसँग कुल १ सय ४२ […]