ज्ञानेन्द्र, किरण र आयशासहित खेल क्षेत्रका यी व्यक्ति विभिन्न पदकबाट सम्मानित हुँदै (सुचीसहित)

काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले विभिन्न पेशामा रहेर देशलाई सेवा गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । सातौँ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई […]

सम्बन्धित सामग्री

अमेरिकाको विसकन्सिनमा २१ जनामाथि गोली प्रहार, मेयरबाट कर्फयु आदेश

अमेरिकाको विसकन्सिनको मुल्हाकीमा शुक्रबार राती २१ जनामाथि गोली प्रहार भएको छ । तीनवटा घटनामा उनीहरु घाइते भएका हुन् । झण्डै ११ हजार व्यक्ति जम्मा भएर खेल हेरेको एरिनाबाट नजिकै भएको गोलीकाण्डमा १७ जना घाइते भएका छन् । घटनामा घाइते हुनेहरु १५ देखि ४७ बर्षसम्मका रहेका छन् । घटनामा कसैको पनि मृत्यु भएको छैन । सबै […]

गायिका रचना मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ । अलि तल राखभन्द

खेल चिकित्सक अजय राणालाई स्पेसल अवार्ड

८ चैत, काडमाडौं । नेपालका प्रथम खेलकुद चिकित्सक अजय राणालाई संयुक्त रुपमा बजाज पल्सर स्पोर्टस अवार्ड–२०७७ मा स्पेसल अवार्ड प्रदान गरिएको छ । राखेप गठन भएपछि चिकित्सकका रुपमा नियुक्ति पाएका पहिलो व्यक्ति हुन्– डा. अजय राणा । उनी हकीका राष्ट्रिय खेलाडी तथा फुटबलका ए डिभिजन खेलाडी समेत हुन् । भारतमा खेलकुद चिकित्सा पढेर फर्किएपछि राखेपमा […]

विद्यालयको पाठ्यक्रममा अपाङ्‌गता शिक्षा समावेश गर्नुपर्छ

अपाङ्‌गता हुनु कसैको रहर होइन, न त समाजमा भनिएजस्तो पूर्वजन्मको फल वा कर्मको खेल नै हो। आम मानिसमा रहेको दृष्टिकोणजस्तो अपाङ्‌गता कुनै व्यक्ति वा मानिस नभएर केवल व्यक्ति वा मानिसमा आउने एक अवस्था हो। व्यक्त्तिको शारिरिक अंग, इन्द्रीय र मानसिक अवस्थामा आएको विचलनले गर्दा व्यक्ति वा मानिसमा अपाङ्‌गता देखा पर्छ। यो व्यक्ति वा मानिसको जीवनमा […]

भरोत्तोलनमार्फत ‘मधेसी छोरीहरू’लाई सम्मानित बनाउँदै पुन्तिलाल

काठमाडौं । भारोत्तोलन तौल उठाउने खेल भएकाले महिलाको आकर्षण कमै हुने गर्छ । तर, सप्तरीका पुन्तिलाल यादव त्यस्ता व्यक्ति हुन् जसले भारोत्तोलनमा महिला खेलाडीको अभाव हुन दिएका छैनन् । विभागी टिम छोड्ने हो भने भारोत्तोलन महिला खेलाडी जन्माउने श्रेय उनै सप्तरी जिल्ला खेलकुद विकास समितिका सहायक प्रशिक्षक पुन्तिलाल यादवलाई जान्छ । ठिमीमा सञ्चालन भइरहेको २४औं […] The post भरोत्तोलनमार्फत ‘मधेसी छोरीहरू’लाई सम्मानित बनाउँदै पुन्तिलाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलम्पिक भिलेजमा भेटियो कोरोना संक्रमण

टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ । र, ओलम्पिक भिलेजमा खेलाडीहरु पुगिसकेका छन् । बिडम्बनाको कुरा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ । टोकियो २०२० का सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न थिए । यद्यपि, उनले ती व्यक्तिको राष्ट्रियता खुलाउन मानेनन् । यी व्यक्तिलाई अहिले भिलेजबाट हटाइएको छ । भिलेजमा हजारौं खेलाडी र पदाधिकारीहरु बसेका छन् । कोरोना भाइरस संक्रमण रोक्नका लागि भिलेजमा कडा मापदण्ड

फूटबल खेलिरहेको मैदानमा झरे प्यारासुटबाट एक व्यक्ति (भिडियो)

पोल्यान्डमा फूटबलको एक लीग म्याच खेल भइरहँदा मैदानको बीचमा प्यारासुटबाट व्यक्ति ओर्लंदा खेल केही समयका लागि रोकिएको छ ।  पाँचौं दर्जाको लीगमा ओलिम्पिया एलबाग र पिसा प्रिमाभेरा बार्जेवो क्लबबीच खेल भइरहेको थियो ।  खेलको बीचमा यसरी मैदानमा प्यारासुटिस्ट आइपुग्दा रेफ्रीले मजाकमा उनलाई पहेंलो कार्ड दिएका थिए ।

सत्ता टिकाउने खेल

‘हामीले कहिले लगाउन पाउने हो खोप ?’ कोरोना आतंकले त्राहिमाम भएका जनताले कोभिड प्रतिरोधक खोपबारे यो सामान्य प्रश्न गर्नु स्वाभाविक हो । यस प्रश्नको जवाफ दिने देशको सबैभन्दा आधिकारिक व्यक्ति...

द क्लिफले भित्र्यायो नयाँ खेल ‘जर्ब बल’

कुश्मा । बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल ‘जर्ब बल' सञ्चालनमा ल्याएको छ। द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिइने क्लिफका अध्यक्ष राजु कार्कीले बताए । नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीले दाबी गरे । पहिलो पटक र सुरुवाती चरण भएकोले प्रति व्यक्ति २५० रुपैयाँ लिइरहेको क्लिफले जनाएक