विद्यालयको पाठ्यक्रममा अपाङ्‌गता शिक्षा समावेश गर्नुपर्छ

अपाङ्‌गता हुनु कसैको रहर होइन, न त समाजमा भनिएजस्तो पूर्वजन्मको फल वा कर्मको खेल नै हो। आम मानिसमा रहेको दृष्टिकोणजस्तो अपाङ्‌गता कुनै व्यक्ति वा मानिस नभएर केवल व्यक्ति वा मानिसमा आउने एक अवस्था हो। व्यक्त्तिको शारिरिक अंग, इन्द्रीय र मानसिक अवस्थामा आएको विचलनले गर्दा व्यक्ति वा मानिसमा अपाङ्‌गता देखा पर्छ। यो व्यक्ति वा मानिसको जीवनमा […]

सम्बन्धित सामग्री

मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किरात समुदायको माग

२३ पुस, काठमाडौं । किरात समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै किराँत समुदायका अगुवाहरुले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् । किरात समुदायका अगुवाहरुले […]

‘स्टीम शिक्षा’ विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने राज्यमन्त्री यादवको जोड

काठमाडौं, ११ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले स्टीम शिक्षा ( Stem Education) लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दै लानुपर्ने आवश्यक रहेको बताएकी छन् । सोमबार “विश्वविद्यालयका विद्यार्थीहरू बीच Qm\EM सामाग्री डिजाइन सम्बन्धी प्रतिस्पर्धा कार्यक्रम” मा सम्बोधन गर्दै राज्यमन्त्री यादवले सो कुरा बताएकी हुन् । स्टीम शिक्षा ( Stem Education) विज्ञान, प्रविधि, […]

बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने विचार सकारात्मक

काठमाडौ – गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन्। सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए। सांसदहरूले विद्येयकमाथिको छलफलको क्रममा सचेतनाका लागि जानकारीमूलक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाएका थिए। संसद्‍मा सोमबार विद्येयक […]

साउदी पाठ्यक्रममा योगलाई पनि समावेश गरिने

काठमाडौं– साउदी अरबमा चाँडै योगलाई विद्यालय पाठ्यक्रममा समावेश गरिने भएको छ । शारीरिक एवम् मानसिक हिसाबमा फाइदाजनक रहेकाले योगलाई साउदी पाठ्यक्रममा समावेश गर्न लागिएको साउदी योग समितिकी अध्यक्ष नउफ अल मरावीले जनाएकी हुन् । साउदी शिक्षा मन्त्रालयसँगको समन्वयमा योगलाई पाठ्यक्रममा समावेश गर्न लागिएको उनको भनाइ छ । बहुआयामिक फाइदा रहेका कारण यसलाई पाठ्यक्रममा समावेश गर्ने […]

शिक्षामन्त्री पौडेलद्धारा मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव माग्नु भएको छ ।

मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गरिने

सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रहसमेत गरे । मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक […]

मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न निर्देशन

काठमाडौं, (नेस)।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव माग्नुभएको छ । ललितपुरमा सोमबार आयोजित ‘नेपालमा मदरसा शिक्षा र यसको भावि रूपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले यस्तो प्रस्ताव माग्नुभएको हो । उहाँले भन्नुभयो– ‘हामी तपाईंहरूले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भनेर […]

मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गराउने शिक्षा मन्त्री पौडेलको प्रतिबद्धता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार ललितपुरमा मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन...