चेन्नईको जितपछि धोनीको प्रशंसा गर्दै गुजरातका कप्तान हार्दिकले भने- ‘उहाँ महान व्यक्ति हो’

आईपीएलको उपाधिको खेल हारेपछि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले विजेता चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको प्रशंसा गरेका छन् । खेलपछिको सेरेमनीमा हार्दिक पाण्ड्याले हार्नु परे धोनीसँग हार्न चाहेको बताए । सोमबार भएको खेलमा हार्दिक पाण्डेको टोलीले पहिले ब्याटिङ गर्दै २ सय १५ रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण चेन्नईले १५ ओभरमा […]

सम्बन्धित सामग्री

ट्रम्प साहसी व्यक्ति भएको भन्दै रुसी राष्ट्रपति पुटिनद्धारा प्रशंसा

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले डोनाल्ड ट्रम्पलाई साहसी व्यक्ति भन्दै प्रशंसा गर्नुभएको छ । रुसी सहर सोचीमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प पहिलो कार्यकालमा सबैतिरबाट थिचिएको बताउनु भयो । पुटिनले सम्बोधनमा जुलाईमा ट्रम्पमाथि भएको आक्रमण प्रयासको चर्चा गर्दै त्यो अबस्थाबाट माथि उठेर ट्रम्पले आफनो अभियानलाई विजयमा परिणत गरेकाले साहसी ब्यक्ति आफुले भनेको बताउनु भयो । ट्रम्पले […]

सिआइबीलाई जस दिनुस् प्रधानमन्त्रीज्यू

व्यक्ति वा संघसंस्थाले गरेको काम कानुनसम्मत र चित्तबुझ्दो भएसम्म सबैले प्रशंसा गर्दछन् । सामान्य व्यक्तिद्वारा हुने राम्रो कार्य पनि देख्नेका निम्ति प्रेरणादायी हुने भए पनि त्यो निश्चित क्षेत्रभित्रै सीमित रहन्छ । तर, राज्य संयन्त्रद्वारा सम्पादित प्रशंसनीय कार्यको प्रभाव क्षेत्र राष्ट्रव्यापी हुन्छ । त्यसले आमनागरिककै आत्मबल बढाउँछ । हुन त राज्य निकायद्वारा सम्पादित राम्रो नराम्रो कामको […] The post सिआइबीलाई जस दिनुस् प्रधानमन्त्रीज्यू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘हाई प्रोफाईल’का व्यक्ति पक्राउ पर्दा गृह प्रशासनको प्रशंसा

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पुर्‍याएको आरोपमा हाईप्रोफाईल व्यक्तिलाई पक्राउ गरेकोमा गृह मन्त्रालयदेखि लिएर प्रहरी प्रशासन प्रशंसाका पात्र बनेका छन् । सुशासनलाई सत्ताको सिंढी बनाउने र सत्तामा पुगेपछि भ्रष्टाचार संस्थागत गर्ने दलका नेताहरुको दशकौंदेखि स्थापित कार्यशैलीबाट दिक्क बनेका नागरिक सरकारको तदारुकताबाट आशावादी बनेको छन् । यसअघि चर्चित भ्रष्टाचार काण्डमा संलग्न भएका हाईप्रोफाईल […]

ओनसरी घर्ती पार्टीको भन्दा देशको हित हेर्ने व्यक्ति होः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौँ –२ की सत्तागठबन्धन उम्मेदवार ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको भन्द्र प्रशंसा गरेका छन्। काठमाडौँ –२ मा गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशिक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको स्मरण गरे। उनले सुरुमा सभामुख हुँदा चलाउन सक्लिन भन्ने विश्वास आफूलाई […]

अभिभावकका यी पाँच गल्ती जसले बच्चालाई बिगार्न सक्छ

आमा–बुवाले बच्चालाई माया–प्रेम दिएर हुर्कारहेका छन् भने यसलाई प्रशंसा गर्नैपर्छ तर उनीहरुलाई हुर्काउँदै गर्दा तपाईंले बच्चाका केही कुरा पनि बुझ्न आवश्यक छ । यसो गर्दा तपाईंको बच्चा भविष्यमा राम्रो व्यक्ति बन्न सक्नेछन् । कतिपटक बच्चालाई असाध्यै पुल्पुल्याउँदा बच्चा बिग्रन थाल्छन् । उनीहरु आफ्नो सबै कुरामा जिद्दी गर्न थाल्छन् र आफूले भनेको कुरा पूरा नहुँदा चिच्याउने, रिसाउने गर्न थाल्छन् । कतिपय अवस्थामा बच्चाहरु घरमा आउने आफन्तप्रति पनि खराब व्यवहार देखाउने गर्छन्, दिनभरी टिभी

ओलीले गरे केशब स्थापित र सुनिता डंगोलको प्रशंसा

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका केशब स्थापितको प्रशंसा गरेका छन् । उनले स्थापित काठमाडौं महानगरलाई समृद्ध बनाउनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरेका हुन् । आज (आइतबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मेयरका उम्मेद्धवार स्थापित […]

जेरार्डले गरे जाभीको प्रशंसा

१४ चैत, काठमाडौं । इंग्लिस पूर्व फुटबलर स्टेफन जेरार्डले बार्सिलोनाले उपयुक्त व्यक्तिलाई प्रशिक्षणको जिम्मेवारी दिएको भन्दै जाभी हर्नान्डेजको प्रशंसा गरेका छन् । इंग्लिस प्रिमियर लिग क्लब एष्टन भिल्लाका प्रशिक्षक जेरार्डले रोनाल्ड कोम्यानलाई प्रतिस्थापन गर्न क्याम्प नोउमा जाभी सबैभन्दा उपयुक्त व्यक्ति भएको भन्दै बार्सिलोनाले सही निर्णय गरेको बताए । ‘मेरो विचारमा जाभीजस्तो प्रतिभालाई पहिचान गर्नु बार्सिलोनाको […]

प्रशंसा, आलोचना र समीक्षाको भुमरीमा माधव नेपालले 'रिमेक' गरेको छवि

२०५० सालपछि माधव नेपाल सधैँ राजनीतिको केन्द्रमा रहे । करीब १५ वर्ष एकलौटी रूपमा पार्टीको नेतृत्व गरे । २०६४ मा भएको निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट पराजित भएपछि राष्ट्रिय राजनीतिमा उनको ओझ केही घट्न सक्ने आंकलन थियो । तर, समय त्यस्तो रहेन । दुई ठाउँबाट निर्वाचन हारेका व्यक्ति पनि संविधानसभाको संवैधानिक समितिको सभापति र पछि त प्रधानमन्त्री नै नियुक्त भए । करीब तीन दशकयता कहिले सत्तामा त कहिले बाहिरै बसेर पनि राजनीतिको केन्द्रमा रहेका एमालेका वरिष्ठ नेता माधव नेपालले अहिले जसरी आफ्नो व्यक्तित्व प्रदर्शन गरिरहेका छन्, ...

पाकिस्तानमा गीत गाउँदै आइसक्रीम बेच्ने व्यक्ति हुन् ट्रम्पका डुप्लिकेट (भिडियो)

पाकिस्तानमा आइसक्रीम बेच्ने एक पाण्डुरंगी व्यक्ति अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका डुप्लिकेट जस्तै देखिन्छन् ।  लगभग ४५ वर्ष उमेरका यी व्यक्तिलाई पञ्जाबको साहिवालका सडकमा आइसक्रीम बेचेको देखिएको हो ।  उनले उर्दू भाषामा गीत गाउँदै आइसक्रीम बेचेको भिडियो सार्वजनिक भएपछि मानिसहरूले उनी ट्रम्प जस्तै देखिन्छन् भने ।  मानिसहरूलाई आइसक्रीम किन्नका लागि फकाउन उनले गीत गाउने गरेका छन् । उनको स्वरको पनि प्रशंसा भइरहेको छ ।  इमरान मलिक नामक व्यक्तिले भने, ‘उनको स्वर सुफियाना छ । उनी कलाकार हु...