अनुमति नलिई यातायात सञ्चालन

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले भेरी करिडोर तथा अन्य सडकमा रुट प्रमिट नलिई यातायात सेवा सञ्चालन गरेको पाइएपछि निगरानी बढाएको छ । रुकुम पश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्र रूपमा सेवा दिन थालिएको छ । भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलंगा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार […]