शनिबारबाट लामो दूरीका यातायात चल्ने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि (शनिबार) बाट यातायात व्यवसायीहरूलाई लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको छ। गृह मन्त्रालयले साउन ५ गते यातायात सञ्चालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।पराजुलीका अनुसार शुक्रबार सबै यातायात व्यवसायीहरूसँगको छलफलपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने  सहमति भएको हो।उनले भ

सम्बन्धित सामग्री

ताप्लेजुङमा तीन दिन पैदल मार्गमार्फत ढुवानी गरेर मतपेटिका ल्याउँदै

ताप्लेजुङ - ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेर मात्र ल्याइने भएको छ । सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदलयात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ । फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका—६ ग्याब्ला र घुन्साको मतपेटिका मङ्गलबार अबेर मात्र आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । हेलिकप्टरमार्फत ल्याउने भनिए पनि पैदल मार्गमार्फत नै ल्याउनुपर्ने भएको प्रमु...

उत्तर कोरियाले गर्‍याे क्षेप्यास्त्र परीक्षण

काठमाडाैं । उत्तर कोरियाले लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको छ । इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परिक्षण गरेको हो । जापानी तट रक्षकहरूका अनुसार उक्त अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाको होक्काइडो क्षेत्रबाट करिब २ सय १० किलोमिटर पर समुद्रमा खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो क्षेप्यास्त्र ६ हजार १ सय किलोमिटरको […]

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका  ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका—६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ ।

ताप्लेजुङको दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत मतपेटिका ल्याउन सिफारिस

काठमाडौं : ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ। यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए। खनालका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाचुङगोला, याङ्मा,…

सवारी दुर्घटना बढेपछि टाइम कार्ड लागु

काठमाडौँ । कपिलवस्तुमा चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु गरेको हो । चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकाले टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका […]

सार्वजनिक सवारीको भाडा बढ्यो, नेपालगञ्ज–काकडभिट्टाको २३ सय ३८ रुपैयाँ (सूचीसहित)

योसँगै अब सबैभन्दा लामो दूरी नेपालगञ्जदेखि काकडभिट्टासम्मको भाडदार २ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ । यसअघि उक्त रुटको भाडादर २ हजार २ सय ९० रुपैयाँ थियो ।

साइकलमै ३८७ किमि  यात्रा गर्दै अभिनेता जोशी

अभिनेता, निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमि) लामो दूरी साइकलबाटै पूरा गर्ने भएका छन् । धुलिखेलमा रहेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउन लन्डन टु पेरिस यात्रा...

दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, यस्तो छ भाडा दर

काठमाडौँ । सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ […]

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ [भिडियो]

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अगि्रम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अगि्रम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दसैँको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए । भोल