Use App
Read now
(current)
Download
गोरखापत्र
पौष २०७५
इजाजत नलिई यातायात सञ्चालन
रुकुमपश्चिमका विभिन्न सडकखण्डमा बिनाअनुमति यातायातका साधन सञ्चालन गरिँदै आएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले रुकुमपश्चिमका साथै जाजरकोटका विभिन्न सडकमा अनुमति नलिई यातायातका साधन सञ्चालन हुँदै आएको जनाएको छ ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
यातायात सेवा सञ्चालन नगर्नेलाई कारवाही
सरकारले सार्वजनिक यातायात सञ्चालन नगर्ने व्यवसायीहरुको इजाजत पत्र खारेज गर्नेसम्मको कदम चाल्ने अधिकारीहरुले चेतावनी दिएका छन्।