महिला हिंसालाई अन्त्य गर्न कानुन कार्यान्वयन आवश्यक : राज्यमन्त्री खापुङ

काठमाडौं । स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले महिला हिंसालाई अन्त्य गर्ने विषयमा राज्य चिन्तित भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला कानुन र विकास मञ्चले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा खापुङले हक अधिकारका लागि कानुन पर्याप्त भएको तर कार्यान्वयनको पाटो फितलो भएकोप्रति चिन्ता व्यक्त गर्दै कार्यान्वयनको पक्ष बलियो बनाउने प्रतिवद्धता व्यक्त […] The post महिला हिंसालाई अन्त्य गर्न कानुन कार्यान्वयन आवश्यक : राज्यमन्त्री खापुङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘प्रदेशले बनाएको कानुन कार्यान्वयन भएन’

नेपालगञ्ज – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेशले बनाएको कानुन केन्द्रले नबनाउँदा कार्यान्वयनमा समस्या भएको बताएका छन्। नेपालगञ्जमा पत्रकारसंग कुरा गर्दै सभामुख घर्ती मगरले लुम्बिनी प्रदेशले प्रदेश प्रहरी ऐन र प्रदेश निजामती ऐन बनाए पनि केन्द्रमा यी ऐन नबन्दा कर्यान्वयनमा समस्या भएको बताए। उनले लुम्बिनीले अबको हिउँदे अधिवेशनमा स्थानीय निजामती ऐन २०८० बनाउने जानकारी […]

‘सहकारी कानुन कार्यान्वयन नहुँदा स्वेच्छाचारिता बढ्यो’

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका कानुन कार्यान्वयन नभएर सहकारीमा स्वेच्छाचारिता बढेको बताएका छन् । सहकारी पत्रकार समाज आज आयोजना गरेको १३औँ स्थापना दिवस कार्यक्रममा उनले सहकारी कानुनअनुसार सहकारीले घरजग्गामा लगानी गर्न नपाइने व्यवस्था विपरीत लगानी गरेका सहकारीमा पछिल्लोपटक समस्या आएको सुनाए । लगातार एउटै कम्पनीले सहकारीको लेखापरीक्षण गर्न […]

कानुन कार्यान्वयन र गुणस्तरीय सेवामा जोड

काठमाडौं,३० जेठ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ । दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी कार्यान्वयन एवम् नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताए । […]

‘सम्पत्ति शुद्धीकरण कानुन सशक्त, कार्यान्वयन फितलो’

महालेखापरीक्षकको कार्यालयका पूर्व कार्यवाहक महालेखापरीक्षक शुकदेव भट्टराई खत्रीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन सशक्त भए पनि प्रभावकारी ढंगले कानुन कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन्।...

राष्ट्रियसभा बैठक : कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ– राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए भनेर त्यसको अनुगमन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भनेका हुन् । अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको […]

उपभोक्ता हितका लागि कानुन कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता

महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।महान्याधिवक्ता खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरूको तथ्य बाहिर ल्याउन सञ्चार माध्यामहरूलाई पनि आग्रह गरे । सञ्चार माध्यामहरूले उपभोक्ता हितविपरीतका काम गर्नेहरूलाई बाहिर ल्याउन सके उनीहरूमाथि कारबाही गर्न सरकारलाई सहज हुने उनको भनाइ थियो । नेपाली उपभोक्ता संरक्षण […]

उपभोक्ता हितसम्बन्धी कानुन लागू गर्न सक्दो प्रयास गर्छु : महान्यायाधिवक्ता खाती

महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नेपाली उपभोक्ता संरक्षण महासंघ, बागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको...

‘महिला हिंसाविरुद्धका कानुन कार्यान्वयन गर’

संसदीय समितिले महिला हिंसाविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले काठमाडौंमा गरेको कार्यक्रममा समितिकी सभापति निरु देवी पालले महिला हिंसाविरुद्धका कानुन पर्याप्त भए पनि कार्यान्वय पक्ष चुस्त हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले प्रभावकारी […]

बालबालिकासम्बन्धी कानुन कार्यान्वयन गर्न हुम्लाका सबै स्थानीय तह प्रतिबद्ध

सिमकोट – हुम्लाका सातवटै गाउँपालिकाले बालबालिकासम्बन्धी कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सामाजिक विकास शाखाका प्रमुखहरुले उक्त प्रतिबद्धता जनाएका हुन्। सिमकोट गाउँपालिका महिला तथा बालबालिका इकाईकी अधिकृत ममता महतले स्थानीय तहमा बाल सबलीकरण, संरक्षण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रियामा सहभागी सात वटै गाउँपालिकाबाट नौबुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको बताइन्। उनले स्थानीय तहहरुको यो […]

‘कानुन कार्यान्वयन गर्ने निकाय सधैं गम्भीर र सचेत रहनुपर्छ’

मोरङ – विराटनगरस्थित उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले कानुन कार्यान्वयन गर्ने निकाय सधैं गम्भीर र सचेत रहनुपर्नेमा जोड दिएका छन्। विराटनगरमा संविधान दिवसका अवसरमा आइतबार आयोजित थुनुवा, कैदी र बन्दीका संविधानप्रदत्त हक अधिकार प्रयोग र सुधार गर्नुपर्ने पक्ष विषयक सरोकारवासँगको अन्तरक्रियामा मुख्य न्यायाधीश श्रेष्ठले कानुन कार्यान्वयन गर्ने निकाय प्रभावकारी हुनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा […]