काठमाडौं,४ फागुन । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतको फैसलाप्रति उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुसी व्यक्त गरेका छन् । बिकीबार विशेष अदालतको फैसला सार्वजनिक भएपछि खुसी व्यक्त गर्दै गृहमन्त्री श्रेष्ठले सबैलाई धन्यवादसमेत दिएका छन् । विशेष अदालतको यो फैसलालाई गृहमन्त्री श्रेष्ठले ऐतिहासिक भनेका छन् । ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । […]