काठमाडौं,१० साउन । सर्वोच्च अदालतले तत्कालिन समरजंङ कम्पनीका प्रमुख रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा जोडिएपछि प्रहरीको हिरासतमा रहेका पोखरेलको तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्येक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र अनिलकुमार सिन्हाको संयुक्त इजालसले थुनामुक्त गर्न अस्वीकार गरेको हो । पोखरेलको तर्फबाट चञ्चला पोखरेलले दायर गरेको […]