ललिता निवास प्रकरण : १ सय १० विरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारी, बिचौलियासहित १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना […] The post ललिता निवास प्रकरण : १ सय १० विरुद्ध पक्राउ पुर्जी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

ललिता निवास प्रकरणमा: सजाय कि सफाई ? (भिडियो)

एक दशक यता भएका जग्गा घोटाला भनौँ वा प्रकरणहरूमध्येको सबैभन्दा ठुलो प्रकरण हो ललिता निवास प्रकरण। यसमा विशेष अदालतले आफ्नो फैसला सुनाई सकेको छ।...

ललिता निवास प्रकरण: विशेषको फैसलाप्रति गृहमन्त्री श्रेष्ठ प्रफुल्लित

काठमाडौं,४ फागुन । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतको फैसलाप्रति उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुसी व्यक्त गरेका छन् । बिकीबार विशेष अदालतको फैसला सार्वजनिक भएपछि खुसी व्यक्त गर्दै गृहमन्त्री श्रेष्ठले सबैलाई धन्यवादसमेत दिएका छन् । विशेष अदालतको यो फैसलालाई गृहमन्त्री श्रेष्ठले ऐतिहासिक भनेका छन् । ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । […]

अदालतको अवमूल्यन अमान्य

ललिता निवास प्रकरण छानबिनमा मन्त्रिपरिषद्, संसद् र संसदीय समितिका नीतिगत निर्णयमा पनि छानबिन गर्न सकिने सर्वोच्च अदालतको फैसलापछि राजनीतिक नेतृत्वमा एकाएक अत्यास छाएको छ।...

ललिता निवास प्रकरण: थुनामा रहेका पोखरेललाई छाड्न सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं,१० साउन । सर्वोच्च अदालतले तत्कालिन समरजंङ कम्पनीका प्रमुख रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा जोडिएपछि प्रहरीको हिरासतमा रहेका पोखरेलको तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्येक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र अनिलकुमार सिन्हाको संयुक्त इजालसले थुनामुक्त गर्न अस्वीकार गरेको हो । पोखरेलको तर्फबाट चञ्चला पोखरेलले दायर गरेको […]

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरण पक्राउ परेकालाई थप ७ दिन हिरासमतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले पक्राउ परेका ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि पनि जिल्ला अदालतले १३ गते ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

ललिता निवास प्रकरण : पक्राउ परेका तीन जना छुटे

काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जना छुटेका छन्। छुट्नेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन्। उनीहरूलाई कागज गरेर छाडिएको बताइएको छ। सर्वोच्च अदालतले तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको प्रमाण पेस […]

ललिता निवास प्रकरण : फेरि कागजपत्र जाँच्दै सीआईबी

काठमाडौं, मंसिर २८ । ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ। करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सीआईबीको सो अनुसन्धान प्रतिवेदन अपूर्ण […]

ललिता निवास प्रकरण : थप अनुसन्धान गर्दै सिआइवी

काठमाडाैं ।  सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ । सिआइवीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । सोमबार सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक […] The post ललिता निवास प्रकरण : थप अनुसन्धान गर्दै सिआइवी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कता पुग्यो ललिता निवास प्रकरण ?

नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्रकरणमा १ सय ७५ जनालाई अख्तियारले मुद्दा चलाएको छ।  राजनीतिकर्मी, कर्मचारी र भूमाफियाको मिलेमतोमा मूल्यवान सरकारी जग्गा कसरी व्यक्तिका नाममा पुग्छ भन्ने यो दह्रिलो उदाहरण हो। यसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास नै हडपिएको छ। यसलाई छानबिन गर्न सरकारले २०७५ जेठ १४ मा पूर्वस

कता पुुग्यो ललिता निवास प्रकरण ?

काठमाडौं । नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्रकरणमा १ सय ७५ जनालाई अख्तियारले मुद्दा चलाएको छ। राजनीतिकर्मी, कर्मचारी र भूमाफियाको मिलेमतोमा मूूल्यवान सरकारी जग्गा कसरी व्यक्तिका नाममा पुुग्छ भन्ने यो दह्रिलो उदाहरण […]