सिर्जनाको गुनासो : नेताको श्रीमती भएर पायो रे, मैले पहिले पद नलिएको यही कारण हो

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार रहेकी सिर्जना सिंहले आफूमाथि लागेको परिवारवादको खण्डन गरेकी छिन्। बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तरक्रिया कार्यक्रममा सिंहले आफूले युवाअवस्थाबाटै राजनीति शुरु गरेको दाबी गर्दै विरासतबाट टिकट पाएको भन्नु गलत भएको तर्क गरिन्। ‘एक जनाले राजनीति गर्दा त घर कति अस्तव्यस्त हुन्छ भने हाम्रो घरमा गणेशमान…