बालुवाटारभित्रै निवास खोजेका सभामुख महिना दिनदेखि आफन्तको घरमा

सभामुखको बालुवाटारस्थित सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष बसिरहेका छन्, सभामुखले पनि बालुवाटारमै निवास खोजेपछि व्यवस्थापन जटिल तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा खलबलिएको प्रतिनिधिसभा सभामुख र उपसभामुख तथा राष्ट्रिय सभा उपाध्यक्षको सरकारी...

सम्बन्धित सामग्री

कर्णालीका विना विभागीय मन्त्रीः एक जना होटलमा, एक आफन्तको शरणमा

मुख्यमन्त्री नियुक्त भएकै दिन राजकुमार शर्मा मुख्यमन्त्रीको निवासमा सरेका थिए। उनीसँगै विना विभागीय मन्त्री बनेका मंगल शाही वीरेन्द्रनगरको एक होटलमा बसिरहेका छन् भने अर्का विनोद शाह आफन्तको घरमा छन्।...

राजमार्ग सडकको दुर्दशाले यात्रुलाई सकस

दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए।...

दशैंमा वर्षा : आफन्तकोमा जान नपाउँदा घरमा मात्रै टीका

पर्वत : विजयादशमीलाई आशीर्वाद लिने चाडका रूपमा मनाइन्छ। मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने बडादशैंलाई आफन्तजनसँग भेट गराउने महत्त्वपूर्ण पर्वका रूपमा पनि हेर्ने गरिन्छ। रोजगारीको सिलसिलामा विदेशमा वा स्वदेशका विभिन्न ठाउँमा रहेकाहरू पनि दशैंलाई नै सम्झिएर घरमा फर्किने, टीका थाप्ने वा त्यस बाहेक पनि आफन्तकोमा भेटघाट गर्ने गरेका छन्।तर यस पटकको दशैंमा आफन्तको गएर टीका र जमरा थाप्ने तथा त्यही बहानामा इष्टमित्रसँग भेटघाट गर्ने अवसरको बाधक वर्षा बनेको छ। बडादशैंको मुख्य दिन भन्दा अघिल्लो

सडकसँगै गाउँमा पहिरो

सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।  नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मङ्गलबार दिनभर पहिरोलाई हटाउन र थप क्षति हुन नदिन प्रयास गरेर जोखिममा परेका ३९ वटै घर खाली गरिएको थियो। जोखिममा परेका सबै घरपरिवारका पशुचौ

आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका वृद्ध मृत भेटिए

१२ असार, विराटनगर । झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्धको शव खेतमा भेटिएको छ । आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान फेला परेको हो । उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी आइतबार बिहान करिब साढे ५ बजे खेमबहादुरकाे घर नजिकैको […]

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

सल्यान :  रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यर

कैलालीमा चक्कु प्रहारबाट किशोरको मृत्यु, अर्का किशोर पक्राउ

अनुपमाथि चक्कु प्रहार गरेपछि किरण टीकापुरस्थित आफन्तको घरमा गएको प्रहरीको भनाइ छ ।

पहिरोले घर पुर्दा छ जनाको मृत्यु

डिएसपी शर्माका अनुसार र्खेल गाउँका केही घरहरु पहिरोको जोखिममा छन्। ति घरका मानिसहरुलाई आफन्तको सुरक्षित घरमा बस्न सल्लाह दिइएको उनले बताए।...

भुटानमा छोडिएका र छोडी जाने आफन्तको सम्झनामा बित्छ शरणार्थीको दशैँ

विराटनगर : ‘वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्योनेपाली जनको महान् चाड आँगनमा आइपुग्योहो दशैँ आयो...’पथरीशनिश्चरे–१० मा रहेको भुटानी शरणार्थी क्याम्पकी भीममाया तामाङको घरमा बजिरहेको थियो यो गीत। त्यही गीतको पृष्ठभूमिमा थियो चकमन्न शरणार्थी बस्ती।थातथलो छोडेर आएका र छोडी जाने आफन्तको सम्झनामा बाँचेकी भीममायाको परिवारको गन्थन।पूर्वी नेपालको झापाको दमक नगरपालिकाको बेलडाँगी र मोरङको पथरी–शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीलाई अमेरिका, अस्ट

इलामका एक पुरुष झापामा आफन्तको घरमा झुन्डिएको अवस्थामा मृत भेटिए

झापा– इलामका एक पुरुष झापाको मेचीनगरमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। इलाम नगरपालिका वडा नम्बर १० का अन्दाजी ४० वर्षीय प्रदिप आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। मेचीनगर १० लालपानीस्थित ज्ञानु पौडेलको घरको कोठाभित्र झुन्डिएको अवस्थामा उनी फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। आचार्य साइनो लाग्ने पौडेलको घरमा मंगलबार इलामबाट हिँडेका […]