राजमार्ग सडकको दुर्दशाले यात्रुलाई सकस

दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए।...

सम्बन्धित सामग्री

सडक सकस

यतिबेला राजधानीमात्र हैन, बाहिरका राजमार्ग र सडक निर्माणमा समेत यही पीडादायी अवस्था देखिएको छ। विडम्बना, ती कुनै पनि छोटो अवधिमा सम्पन्न हुने छाँटकाँट देखिन्न।...

सडक सकस

कर्णाली राजमार्गको पहिरोमा पुरिएको जिप । पहिरोका कारण राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा सयांै यात्रु अलपत्र छन् भने आवतजावत ठप्प हुँदा महँगी पनि बढेको उपभोक्ताले बताएका छन् । तस्बिर: सागर परियार

कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भिड, १५ दिनमा एउटा मात्रै उडान

जुम्ला – अविरल वर्षाले बाढी पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुहरुको भिड लागेको छ । जहाजको उडान कम तर यात्रुहरुको भिड बढी भएपछि सकस भएको हो । दशैँपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जानकारी दिएको छ । अघिपछि नियमित उडान हुने तर दशैँ अवधि भर निजी वायुसेवाले पूर्वमा बढी प्रथामिकता दिएपछि दशैँमा नागरिक घर फर्किन समेत सकस भएको थियो । नियमित उडान नहुँदा दशैँपछि गन्तव्यमा पुग्न कठिन भएको छ । ...

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि  बाढी पीडितलाई राहत दिन सकस  भएको छ । बाढी पहिरोबाट प्रभावित  घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरको  छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात वितरण गरेको हो ।  सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्याएको नेपाली सेनाले जानकारी दिएको छ । नेप

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

जुम्ला – बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि  बाढी पीडितलाई राहत दिन सकस  भएको छ। बाढी पहिरोबाट प्रभावित  घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरेको  छ। जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो। सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा […]

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकप्टरबाट राहत सामग्री वितरण

जुम्ला- बाढी-पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ। बाढी-पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो। सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्‍याइएको […]

राजमार्ग ठप्प : जुम्लामा हेलिकप्टरबाट राहत वितरण

जुम्ला : बाढीपहिरोले कर्णाली राजमार्ग बन्द भएपछि बाढीपीडितलाई राहत दिन सकस भएको छ। बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरेको छ।जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा कर्णाली सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट अत्यावश्यक सामग्री वितरण गरेको हो। नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा त्यस क्षेत्रमा केही राहत पुर्‍याइएको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको

सडकको दुर्दशाले यात्रुलाई सकस

काठमाडौं, असोज २४ । मुलुकका अधिकांश राजमार्ग नियमित मर्मतसम्भार नहुँदा यो वर्ष दशैं मनाउन घर जाने र फर्कने सर्वसाधारणले निकै सास्ती बेहानुपर्‍यो। बर्सातको पानीले भत्काएको हुँदा नेपालका अधिकांश मुख्य राजमार्गहरू कतै सग्लो देखिँदैनन्। दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए। गाउँघरमा दशैं […]

राजमार्ग विस्तारले यात्रुलाई सास्ती

डुम्रे, ४ असोज । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ । ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो । मोटरसाइकलमार्फत यस मार्ग हुँदै विद्यालय पुग्दा हिलो र धुलोका कारण अध्यापनका लागि पुग्न सकस भएको तनहुँको […]

कान्ति राजमार्ग निर्माणमा सकस : आयोजनाले माग्यो थप डेढ अर्ब रुपैयाँ

७ मंसिर, काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक राजमार्ग कान्ति राजमार्गको निर्माण सकिन अझै केही वर्ष लाग्ने भएको छ । यो आयोजनाको काम सकाउन करिब डेढ अर्ब रुपैयाँ बराबरको थप ठेक्का गर्नुपर्ने भएको छ । विसं २०१३ सालमा निर्माण शुरु भएको कान्ति राजमार्ग सडक आयोजनाले सडक विभागसँग कालोपत्रे गर्न नमिल्ने अवस्थामा सडक खण्डलाई स्तरीकरण गर्न भन्दै […]