काठमाडौँ : २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । नेकपा एमालेमा प्रवेश गरेका उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेको छ ।
रौतहटमा ७, कैलालीमा ४, सिरहामा, ओखलढुंगामा र महोत्तरीमा एक-एक जना जनप्रतिनिधि रिक्त भएका छन् छन् । असार ७ गते बसेक…