माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगले गर्यो पदमुक्त

काठमाडौं । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ । पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ ज

सम्बन्धित सामग्री

माओवादीबाट एमालेमा प्रवेश गरेका उम्मेदवारको मनोनयन कायमै

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गरेपछि नेकपा एमाले प्रवेश गरेका तेन्जिन छेसाङ तामाङको उम्मेदवारी कायम रहेको छ । उनले वैशाख १२ गते माओवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । त्यसपछि वैशाख १५ गते एमालेमा प्रवेश गरेका थिए । तर, उनले उम्मेदवारी भने फिर्ता लिएका छैनन् । निर्वाचन आयोगले वैशाख १६ […]

एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार, पुरानै कमिटीलाई मान्यता

काठमाडौं : पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालको पार्टी दर्ता प्रक्रियामा २० प्रतिशत पुग्न नदिने रणनीति अनुसार केन्द्रीय सदस्य अध्यावधिक गर्न आयाेगमा पठाएका थिए। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहित २६० केन्द्रीय सदस्य रहेको भन्दै दलको किताब अध्यावधिक गर्न आयोगलाई सूची बुझाइएको थियो। तर, निर्वाचन&

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गयो

काठमाडौं । माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन् । निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद […]

माओवादी छाडी एमाले प्रवेश गरेका यी १४ स्थानीय जनप्रतिनिधिको गयो पद

काठमाडौं : नेकपा माओवादी केन्द्र छाडी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो। माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको…

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं। माओवादी केन्द्रबाट चुनाव जितेर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त भएको छ।निर्वाचन आयोगले सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो। पद रिक्त गरिएकामा रौतहटका ७,कैलालीका ४ तथा सिरहा,ओखलढुंगा र महोत्तरीका एक/एक जना जनप्रतिनिधि छन्।७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पद मुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरु पद मुक्त भएका छन् । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । […]

जेठ ६ गते उपनिर्वाचन हुने

काठमाडौं, बैशाख १० । नेकपा माओवादीका राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ एमाले प्रवेश गरेपछि रिक्त रहन आएको राष्ट्रिय सभा सदस्यको एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले वागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार उपनिर्वाचनको मिति घोषणा गरेको […]

रामबहादुर थापाको पदमा जेठ ६ गते निर्वाचन हुने

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यमा रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ। मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो।नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापा नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ।