काठमाडौं : राष्ट्रियसभा सदस्य तथा संघीयता विज्ञ डा.खिमलाल देवकोटाले स्थानीय तहको चुनाव ढिलो गर्ने संवैधानिक र कानूनी व्यवस्था नरहेको बताएका छन्।सामाजिक सञ्जालमा लेख्दै उनले स्थानीय तहका पदाधिकारीहरूको ५ वर्षको समय सकिनुभन्दा २ महिना अगाडि चुनाव गर्नुपर्ने निर्वाचन कानुनको व्यवस्था सही रहेको उल्लेख गरेका छन्। ‘निर्वाचन प्रक्रिया लम्बिए पनि साविकका पदाधिकारीहरूको कार्यकाल सकिएकै भोलिपल्टदेखि नवनिर्वाचित जनप्रतिनिधिले कार्य आरम्भ गर्नसक्छन् भन्ने आशयले यो व्यवस्था भएको हो।’उनल