ज्येष्ठ नागरिकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था: RajdhaniDaily.com | संवैधानिक व्यवस्था नेपालको संबिधानको भाग ३ मा नागरिकको मौलिक हकको व्यवस्था गरिएको छ । जसअनुसार यस भागको धारा ४१ मा ज्येष्ठ नागरिकको हक उल्लेख गरिएको छ । - ज्येष्ठ नागरिकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था