अलग्गै कानुन बनाएर मात्र गिट्टी ढुंगा निकासी गर्न सर्वोच्चको परमादेश

काठमाडौँ – सर्वोच्च अदालतले गिट्टी, ढुंगा र बालुवाको निकासी गर्न छुट्टै कानुनी व्यवस्था गर्न सरकारका नाउमा परमादेश जारी गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले नीतिगत र कानुनी आधार तयार पारेर मात्रै भारतमा खानीजन्य पदार्थको निकासी गर्न आदेश दिएको हो। चालू आर्थिक वर्षमा केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशमार्फत बजेट ल्याउँदा बुँदा नम्बर १९९ […]

सम्बन्धित सामग्री

कानुन बनाएर मात्रै ढुंगा–गिट्टी निकासी गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कानुन निर्माण गरेर मात्रै ढुंगा–गिट्टी निकासी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । शैलेन्द्रप्रसाद अम्बेडकरसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा संवैधानिक इजलासले प्राकृतिक स्रोत साधनको दोहन गर्ने कुरामा कडाइ गर्न सरकारका नाममा आदेश जारी गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सरकारका नाममा यस्तो परमादेश […] The post कानुन बनाएर मात्रै ढुंगा–गिट्टी निकासी गर्न सर्वोच्चको परमादेश appeared first on राजधानी राष्ट्रिय दैनिक.