भोलिदेखि बागमती प्रदेशमा सार्वजनिक गाडीको भाडा घट्ने

काठमाडौं, १० साउन।बागमती प्रदेशले बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ। जेठ ११गते बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो। नेपाल आयल निगमले साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो।मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २.३०प्रतिशत, मालबाहक सवारी साधन(ट्रक)मा ३.१प्रतिशत र सिटी बसहरुमा ३.२६ प्रतिशतले भाडा घट्ने छ।

सम्बन्धित सामग्री

बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा वृद्धि

बागमती प्रदेश सरकारले काठमाडौं उपात्यकासहित प्रदेशका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारीसधानको भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिएको जानकारी...

आजदेखि सार्वजनिक सवारीमा भाडा बढ्यो (सूचीसहित)

काठमाडौं : बागमती प्रदेश सरकारले समायोजन गरेको सार्वजनिक सवारी साधनको नयाँ भाडा आजदेखि लागू भएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले चैत २४ गते काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको थियो। बढाइएको भाडा आजदेखि लागू भएको हो। नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि

आजदेखि बढ्यो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडा दर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २५ गते नै भाडा वृद्धि गरेको थियो । सम्बन्धित समाचार : सार्वजनिक सवारी साधनको भाडा […]

उपत्यकासहित बागमतीमा बढ्यो गाडी भाडा‚ बैशाखदेखि लागु हुने

काठमाडौं : बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो।बढाइएको भाडा बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ। नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तो

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, वैशाख १ देखि लागू हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडा दर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० […]

बागमती प्रदेशमा ट्याक्सी भाडा २५ प्रतिशतले वृद्धि

माघदेखि कार्यान्वयन गर्ने गरी एक किलोमिटरमा १० रुपैयाँ भाडा बढाउने निर्णय बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालित मिटर ट्याक्सीको भाडादर २५ दशमलव ४० प्रतिशतले वृद्धि गरेको छ । यससँगै अहिले एक...

बागमती प्रदेशमा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्यो

काठमाडौं ।  बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर आजदेखि लागु भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौँ उपत्यका लगायत क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ […]

बागमती प्रदेशमा २३ प्रतिशत भाडा बढ्यो

बागमती – बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ। प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमि दूरीसम्मको भाडा १८ कायम गरिएको छ। १० किमिसम्मको २३, १५ […]

बागमतीमा भाडा विवाद चुलियो

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा विवादले यातायात व्यवसायी र बागमती प्रदेश सरकारबीच समस्या देखिएको छ। भाडा बढाउनु पर्ने माग राखी यातायात व्यवसायी आन्दोलित छन्।बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भने सार्वजनिक यातायातको भाडा दर समायोजनको प्रक्रियामा रहेकाले बन्द, हडतालजस्ता विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ। सोमबार काठमाडौँ उपत्यकामा यातायात व्यवसायीले साङ्केतिक रूपमा सडक किनारमा गाडी रोकेर भाडादर वृद्धिको माग गरेपछि मन्त्रालयले सो आग्रह गरेको हो। प्रदेशभित्रका रुटहरूमा भाडा समायोजनको प्रक्रिया अन्तिम...