बागमती प्रदेशमा ट्याक्सी र सार्वजनिक यातायातको भाडा बढ्यो, वैशाख १ गतेदेखि लागू हुने

काठमाडौँ- बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारीसँगै ट्याक्सीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । यसअघि, बागमती […]