बागमतीमा भाडा विवाद चुलियो

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा विवादले यातायात व्यवसायी र बागमती प्रदेश सरकारबीच समस्या देखिएको छ। भाडा बढाउनु पर्ने माग राखी यातायात व्यवसायी आन्दोलित छन्।बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भने सार्वजनिक यातायातको भाडा दर समायोजनको प्रक्रियामा रहेकाले बन्द, हडतालजस्ता विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ। सोमबार काठमाडौँ उपत्यकामा यातायात व्यवसायीले साङ्केतिक रूपमा सडक किनारमा गाडी रोकेर भाडादर वृद्धिको माग गरेपछि मन्त्रालयले सो आग्रह गरेको हो। प्रदेशभित्रका रुटहरूमा भाडा समायोजनको प्रक्रिया अन्तिम...

सम्बन्धित सामग्री

बागमतीमा गाडी भाडा बढ्यो (सूचीसहित)

नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो।...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज, बागमतीमा सार्वजनिक यातायातको भाडा घट्यो, प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रंगशालाको अवलोकन, सुन प्रकरण स् चिनियाँ नागरिक बस्ने घरमा खानतलासी, मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारितलगायतका समाचारले प्रमुख स्थान पाए । सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको […]

काठमाडौं उपत्यकासहित बागमतीमा घट्यो सार्वजनिक यातायातको भाडा, भोलिबाट लागू

काठमाडौं । बागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । यद्यपि नयाँ भाडादर भोलि राजपत्रमा प्रकाशित भएपछि लागू हुने श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । घटेको भाडादर अनुसार अब सार्वजनिक गाडी चढ्दा न्यूनतम १७ रूपैयाँ लाग्ने भएको छ । अहिले २० रूपैयाँ छ । मन्त्रालयका प्रवक्ता शंकरराज पाठकका अनुसार भाडा घटाउने […]

बागमतीमा गाडीभाडा वृद्धि, उपत्यकाको सुरु भाडा २० नै कायम

६ साउन, काठमाडौं । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेका मन्त्रालयले जनाएको छ । भाडावृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम […]

बागमतीमा बढ्यो बस र ट्याक्सीको भाडा

काठमाडौं । बागमती प्रदेश सरकारले यहाँ भित्र संचालन हुने सवारी साधनको भाडा बढाएको छ । अब उपत्यकामा गाडी चढ्ने वित्तिकै २० रुपैयाँ भाडा तिर्नु पर्ने हुन्छ । यसअघि चढ्ने वित्तिकै १८ रुपैयाँ भाडादर कायम भएको भएपनि २० रुपैयाँ लिँदै आएका थिए । सरकारी निकायले नियमन नगर्दा दुई किलोमिटरको दुरीमा नै भाडा धेरै तिर्नु पर्ने अवस्था […]

उपत्यकासहित बागमतीमा बढ्यो गाडी भाडा‚ बैशाखदेखि लागु हुने

काठमाडौं : बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ। बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो।बढाइएको भाडा बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ। नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तो

बागमतीमा २३% बढ्यो  गाडीभाडा

यात्रुले बढेको भाडामा १५ केजीसम्म नि:शुल्क सामान बोक्न पाउने, त्यसपछि प्रतिकेजी पाँच रुपैयाँ  बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धिको निर्णयलाई कार्यान्वयन थालेको छ । सार्वजनिक रूपमा विरोध हुने डर र...

बागमतीमा सार्वजनिक सवारीको भाडा बढ्यो, उपत्यकामा न्यूनमत १८ रुपैयाँ

२० असोज, काठमाडौं । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बनाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म […]

कात्तिक १ गतेदेखि बागमतीमा नयाँ भाडा

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर कात्तिक १ गतेदेखि लागू हुने गरी समायोजन गरेको छ। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशव पाण्डेले सरकारले प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको जानकारी दिएका हुन्।उनका अनुसार काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीसाधनको भाडा किलोमिटरको आधारमा र उपत्यकाबाहिरका १० जिल्लामा २३ प्रतिशतको दरले भाडा समायोजन भएको छ।मन्त्री पाण्डेले उपत्यकामा पहिले ८ प्रकारमा वर्गीकरण गरेर भाडा समायोजन गर्ने गरिएकोमा