बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा वृद्धि

बागमती प्रदेश सरकारले काठमाडौं उपात्यकासहित प्रदेशका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारीसधानको भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिएको जानकारी...