विवाह समारोहसँग सम्बन्धित रोचक र अचम्मलाग्दो भिडियोहरू प्रायः सामाजिक सञ्जालमा देखा पर्छन् ।
हालै भारतको महाराष्ट्रबाट यस्तै विवाहसँग जोडिएको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा आईटी इन्जिनियर जुम्ल्याहा दिदीबहिनीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जुन देखेर सबै छक्क परेका छन् ।