बिहे भएको ३३ वर्षपछि जुम्ल्याहा दाजुबहिनी भएको थाहा पाएपछि ......
एजेन्सी। अमेरिकाको वाशिंगटनमा एक विवाहित जोडी विवाह भएको ३३ वर्षपछि दाजुबहिनी भएको कुरा सार्वजनिक भएको छ ।
उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चाहानामा एउटा क्लिनिकमा गएका थिए । ...