शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी : एउटीको बिहे भयो, अर्की अझै सिंगल
टाउको दुईवटा तर शरीर एउटै । जन्मिंदा नै शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी एबी हेन्सल र ब्रिटनी हेन्सल । तीमध्ये बायाँतर्फ रहेकी एबिले एकजना पूर्वसैनिक तथा नर्स जोश बाउलिंगसँग बिहे गरेकी छिन् । उसो त उनको …