सुनिशा बजगाईं भन्छिन्- जुम्ल्याहा बच्चा पाउने मन छ

काठमाडौं । कुनै पनि सेलिब्रिटीले विवाह गरेपश्चात सोधिने सबैभन्दा आमप्रश्न हो- अब बच्चा कहिले जन्माउने ? राजेश हमाललाई वर्षौंदेखि यही प्रश्नले लखेटिरहेको छ, तर उनले कुनै हतारो देखाएका छैनन् । ६० कटेका हमाललाई त हतारो छैन भने दुई वर्षअघि मात्र बिहे गरेकी सुनिशालाई केको हतार ? तर पनि पत्रकारले त सोध्छन् नै । हालै सुनिशाको […]