विद्यार्थीको अनलाइन कक्षा : ल्यापटप र ट्याबलेटमा कुन उपयुक्त ?

महामारीका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन हुन नसक्दा लामो समयदेखि विद्यार्थीहरुले भर्चुअल माध्यमबाट मार्फत् पढ्न बाध्य भैरहेका छन् । त्यसैले आजकल ल्यापटप तथा ट्याबलेटहरु विद्यार्थीका लागि अनिवार्य साधन बनिसकेका छन् । अनलाइनको पढाइका लागि मात्र नभई कक्षाकोठामै गएर पढ्ने अलिक ठूलो कक्षाका विद्यार्थीहरुका लागि समेत यी ग्याजेटहरु निकै आवश्यक भैसकेका छन् । विद्यालय प्रयोजनमै […]

सम्बन्धित सामग्री

विन्डोज ल्यापटपमा स्क्रिन रेकर्ड कसरी गर्ने ?

काठमाडौं । तपाईँले ल्यापटपबाट कुनै कल गरिरहनु भएको छ वा भर्चुअल मिटिङ तथा अनलाइन कक्षा लिइरहनु भएको छ । आफूले चाहेको बेलामा हेर्न वा साथीहरुलाई पठाउनका लागि रेकर्ड गर्न चाहनुहुन्छ भने विन्डोज ल्यापटपमा स्क्रिन रेकर्डिङिको सुविधा प्रयोग गर्न सक्नुहुन्छ । विन्डोज ल्यापटपमा भएको स्क्रिन रेकर्डिङ फिचरले ल्यापटप प्रयोगकर्तालाई स्क्रिनका दृश्यहरु रेकर्ड गर्ने अवसर प्रदान गर्दछ […]

दुई हजार बालबालिकाको आँखा परीक्षण

काभ्रेपलाञ्चोक, १९ असोज: नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो । कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख […]

यस्ता छन् बालबालिकाहरुको आँखामा समस्या हुन नदिने उपायहरु

कोरोनाका कारण लामो समय लकडाउन हुँदा केही विद्यालयहरुले अनलाइन कक्षा सुरु गरे । अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले पनि मान्यता दिए पछि धेरै जसो विद्यालयहरुले अनलाइन कक्षालाई अझै सशत्त रुपमा नै अगाडी बढाए । बालबालिकालाई घरमा नै बसेर मोबाइल, ल्यापटप, ट्याब, कम्प्युटर जस्ता विधुतिय डिभाइसको प्रयोग गरि अनलाइन कक्षामा सहभागी हुन थाले ।

सात अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

काठमाडौं, भदौ ८ । नेपालमा गत आर्थिक वर्षमा सात अर्ब ७२ करोड रुपैयाँ बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो […]

७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

नेपालमा गत आर्थिक वर्षमा रू. ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् ।&nbs

तथ्यांकोवाच : रू. ८ अर्बको ल्यापटप आयात

काठमाडौं (अस) । नेपालमा गत आर्थिक वर्षमा रू. ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, रेमिट्यान्स आप्रवाह, ग्रामीणस्तरसम्म विद्युत् पहुँच, शिक्षण विधिमा ल्यापटपको बढ्दो प्रयोग, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो । नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् । ल्यापटप आयातबापत आर्थिक वर्ष २०७७/७८ मा रू. ९९ करोड २६ लाख ७० हजार बराबरको राजस्व पनि उठेको छ ।

अनलाइन पठनपाठनका लागि शिक्षकलाई ल्यापटप

मिला दरै, तनहुँ ।  व्यास नगरपालिका–१४ की प्रशंसा लामा केशवटार माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । कोभिड संक्रमणका कारण दशैभर निषेधाज्ञा जारी रहेकाले अहिले भौतिकरूपमा कक्षा सञ्चालन तथा पढाइ निरन्तर नहुँदा शिक्षाबाट वञ्चित हुनुभएको छ । शहरका विद्यार्थी अनलाइन कक्षा पढेको सुन्दा पनि आफूलाई गाउँमा बसेकोमा पीडाबोध हुने गरेको उहाँ बताउनुहुन्छ । प्रशंसा […]

अनलाइन कक्षा प्रभावकारी बनाउन शिक्षकलाई ल्यापटप

व्यास नगरपालिका १४ स्थित केशवटार माविका शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको छ । अनलाइन कक्षालाई प्रभावकारी बनाउन ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम अन्तर्गत सोमबार विद्यालयका १५ जना शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दूर्गाबहादुर आलेले बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छ लाख ५० हजार रुपैयाँ व्यास नगरपालिकामार्फत् उपलब्ध गराइएको र विद्यालयको २० प्रतिशत रकम साझेदारीमा १५ वटा ल्यापटप खरिद गरी शिक्षकहरुलाई वितरण गरिएको वडा नम्बर १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।

अनलाइन कक्षा : १६ प्रतिशतमा  बालबालिकामा तनावजन्य समस्या

मनोचिकित्सकको अध्ययन : उदास छन् केटाकेटी, घटेको छ शारीरिक अभ्यास, बढ्दै छ मानसिक समस्या लामो समयसम्म घरका कोठामा बसेर ल्यापटप वा मोबाइलबाट पठनपाठन गर्दा बालबालिकामा मानसिक, सामाजिक, शारीरिक समस्या बढेको छ ।...