दुई हजार बालबालिकाको आँखा परीक्षण

काभ्रेपलाञ्चोक, १९ असोज: नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो । कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख […]

सम्बन्धित सामग्री

कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।

काठमाडौं महानगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं, २५ असोज। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।

निःशुल्क शिविरमा एघार सय बढीको आँखा परीक्षण

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् । कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पतालको पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए। मिर्मी बहुमुखी क्याम्पसमा भएको शिविर शनिबार बिहान […]

बनेपाका सबै विद्यार्थीको निःशुल्क आँखा परीक्षण

काभ्रे । बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार ३ सय ८२ विद्यार्थीको निशुल्क आँखा परिक्षण गरिने भएको छ । वडा नम्वर ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परिक्षणको औपचारिक शुरुवात गरिएको छ । ‘रेयुकाई एईको मासुनागा आँखा अस्पतालले केहि समय अघि शिक्षकहरुलाई आँखा सम्वन्धी तालिम […]

पुनः दृष्टि फर्किँदा ...

आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले जनाएको छ। पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले सङ्घले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको छ।

१ हजारजनाको निःशुल्क आँखा परीक्षण

चन्द्रौटा : कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाको निःशुल्क आँखा उपचार गरेको छ। बिहीवार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाको आँखा जाँच गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए।१४३ जनाको मोतिया विन्दुको निःशुल्क अप्रेशन गरिएको छ भने २०१ जनालाई चस्मा वितरण गरिएको अधिकारीले बताए। गाउँपालिकाको विकट क्षेत्र जवावैराठ, नेवलीगंज, नौडिहवा, मद्यनगर, गेडुवाजोत लगायत गाउँका बासिन्दाले सेवा लिएका छन्।ग्रामीण भेगमा जनतालाई उपचारको दायरामा ल्याउन शिविर शुरु

निःशुल्क स्वास्थ्य शिविरबाट लिए पाँच हजार जनाले सेवा

त्यस्तै दन्त रोगका नौ सय नौ, आँखा परीक्षण नौ सय पाँच, स्त्री रोगका सात सय पाँच, छालासम्बन्धी पाँच सय ७०, मुटुरोगसम्बन्धी पाँच सय २५, नाक, कान र घाँटीका दुई सय ७० र दुई सय ५० जनाले बालरोगसम्बन्धी स्वास्थ्य परीक्षण सेवा तथा औषधि लिएका छन्।...

दुई हजार बालबालिकाको आँखा परीक्षण

कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए।