७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

 नेपालमा गत आर्थिक वर्षमा रू. ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् ।&nbs

सम्बन्धित सामग्री

७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१८ मंसिर, काठमाडौं । नेपाल सरकारले १९ मंसिरमा ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको हो । विकास ऋणपत्र २०८८‘च’ नाम दिएको उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको छ । चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक […]

पोखराको पर्यटन विकासमा एडीबीको ७ अर्ब अनुदान

३१ भदौ, पोखरा । एसियाली विकास बैंक (एडीबी) ले पोखराको पर्यटन विकासमा ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्दैछ । दिगो पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न १५ वटा योजना कार्यान्वयनका लागि एडीबीले पोखरा महानगरपालिकालाई ७ अर्ब रुपैयाँ अनुदान दिएको हो । १५ परियोजनामध्ये ७ वटा कार्यान्वयन प्रक्रियामा गएका छन् भने अन्य योजना टुंगो लाग्न बाँकी […]

विराटनगर भन्सारमा अघिल्लो वर्ष भन्दा ७ अर्ब कम राजस्व संकलन

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८०मा विराटनगर भन्सार कार्यालयले ७ अर्ब कम राजस्व संकलन गरेको छ।...

नेपालले पाँच महिनामा बेच्यो ७ अर्ब ५६ करोडको बिजुली

नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको विद्युत् बेचेको छ ।

बैंकमा बढ्न थाल्‍यो निक्षेप, सात दिनमा साढे ७ अर्ब थपियो

भदौ चौथो साता वाणिज्य बैंकहरूको निक्षेप साढे ७ अर्ब रुपैयाँले बढेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० कारोड रुपैयाँ बिनियोजन गरेको छ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।

नेपाल टेलिकमको नाफा ७ अर्ब ३३ करोड

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे । अध्यक्ष अर्यालले भने, ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य वि

सोमबार पनि बढ्यो सेयर बजार, ७ अर्ब बढिको कारोबार

काठमाडौँ । आज (सोमबार) पनि सेयर बजारको परिसूचक नेप्से बढेको छ । हिजो (आइतबार) ७३ अङ्कले बढेको नेप्से सोमबार भने १९.४३ अङ्कले बढेको हो । सो अङ्कको वृद्धिसँगै परिसूचक २७८४ अङ्कमा पुगेको छ । कारोबार रकम पनि उत्साहजनक देखिएको छ । दिनभर ७ अर्ब १२ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि आइतबार ७ अर्ब […]

कार्ययोजनाबिना नै ७ अर्ब खर्च

कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको केन्द्रीय निकायबाट कुनै अनुगमन हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनका लागि तदारुकता देखाउन सकेको छैन । न त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै अनुगमन गर्न सकेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार व्यवस्थित कार्ययोजनाबिना नै प्रदेश १ का १ सय ३२ स्थानीय तहले १ अर्ब १४ करोड, प्रदेश २ का १ सय ३६ स्थानीय त...

कार्ययोजनाबिना नै ७ अर्ब खर्च

काठमाडौं । कोभिड महामारी नियन्त्रणका नाममा देशभरका विभिन्न स्थानीय तहले व्यवस्थित कार्ययोजनाबिना नै ७ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन् । यसरी स्थानीय तहले मनलाग्दी खर्च गर्दासमेत सरकारको केन्द्रीय निकायबाट कुनै अनुगमन हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनका लागि तदारुकता देखाउन सकेको छैन । न त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले […] The post कार्ययोजनाबिना नै ७ अर्ब खर्च appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.