४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउने विषयमा अध्ययन भइरहेको प्रतिक्रिया दिएको छ । अध्ययन भइरहेकाले पत्राचार गर्न ढिला भएको मन्त्रालयले बताएको छ । बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सेवा लम्सालले नेपाली सेनाले विपदका नाममा सहयोग लिएको भनेको हुँदा सोही […]